काठमाडौँ स्पाइकर्सको प्रशिक्षकमा लोकेन्द्र बुढा चयन, दोधारा चाँदनीका लागि गर्वको क्षण
कञ्चनपुर, दोधारा चाँदनी – एभरेस्ट महिला भलिबल लिग २०२५ का लागि काठमाडौँ स्पाइकर्स टिमले प्रशिक्षकको रूपमा दोधारा चाँदनी नगरपालिका–१० निवासी लोकेन्द्र बुढालाई चयन गरेको छ। नेपाली सेनामा कार्यरत बुढाको यो उपलब्धि सुदूरपश्चिम प्रदेश तथा स्थानीय बासिन्दाका लागि गर्वको विषय बनेको छ। नेपालको पहिलो फ्रेन्चाइज आधारित महिला भलिबल लिगका लागि टिमहरूको अन्तिम स्क्वाड सूची तथा प्रशिक्षकको … Read more
![]()