Clickable Banner Ad

सीमामा तनाव: भारतीय सुरक्षा बलद्वारा नेपालीमाथि कुटपिट, स्थानीय सरकार मौन

कञ्चनपुर, दोधारा चाँदनी — भारत–पाकिस्तानबीचको बढ्दो तनावको छायाँ नेपाल–भारत सीमामा पनि देखिन थालेको छ। बुधबार राति दोधारा चाँदनी नगरपालिका–१० का नारायण भण्डारीसहितका नेपाली नागरिकहरू भारतीय सीमा सुरक्षा बल (एसएसबी) को कुटपिटको सिकार बनेका छन्। भण्डारीसहित स्थानीय नेपालीहरू भारतको सीमावर्ती गाउँ कुतियाकभरमा लागेको जग्गु मेला दर्शन गरेर फर्किने क्रममा एसएसबीले लाठीचार्ज गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्। भण्डारीले महिलामाथिको … Read more

Loading

दोधारा चाँदनीको स्वास्थ्य सेवामा समर्पणको उदाहरण: डा. गगन चौधरीको प्रेरणादायी यात्रा

भुपेन्द्र ओली, दोधारा चाँदनी – वैशाख २३।कञ्चनपुरको सीमावर्ती क्षेत्र दोधारा चाँदनी। जहाँ विगतमा “सरकारी अस्पताल भनेको कागजी सेवा मात्र हो” भन्ने धारणा बाक्लो थियो। स्वास्थ्य केन्द्रमा उपचार हुँदैन भन्ने बुझाइ आम मानिसमा थियो। बिरामी परेपछि भारततर्फ धाउने बाध्यता थियो। तर यो सबै सोच परिवर्तन भयो, जब एक समर्पित चिकित्सक डा. गगन चौधरीको आगमन भयो। डा. … Read more

Loading

दोधारा चाँदनीमा शान्तिका लागि नगर प्रहरी, तर सबै नगरबासी खुसी छैनन्

दोधारा चाँदनी, बैशाख २१ – सशस्त्र प्रहरी बल नेपाल, शैलेश्वरी गणबाट ४५ दिने आधारभूत तालिम प्राप्त नगर प्रहरी टोलीलाई दोधारा चाँदनी नगरपालिकाले विशेष समारोहबीच स्वागत गर्दै औपचारिक रूपमा जिम्मेवारीमा खटाएको छ। नगर प्रहरीले स्थानीय शान्ति, सुरक्षा र सुशासनमा योगदान पुर्‍याउने अपेक्षासहित सेवा प्रारम्भ गरेको हो। नगर प्रमुख किशोर कुमार लिम्बुको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय … Read more

Loading

कञ्चनपुरमा चट्याङ लागेर गर्भवती महिलाको मृत्यु, श्रीमान् गम्भीर घाइते

कञ्चनपुर, वैशाख २१सुदूरपश्चिमको कञ्चनपुरमा चट्याङ लागेर एक गर्भवती महिलाको ज्यान गएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्। शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा आइताबार बिहान चट्याङ लागेर २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो। दोदा नदी किनारमा तरबुजा टिप्दै गर्दा चट्याङ लागेपछि घटनास्थलमै लालमतीको ज्यान गएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए। … Read more

Loading

दोधारा चाँदनी–८ मा चित्तल नियन्त्रण, निकुञ्जमा सुरक्षित लगियो

दोधारा चाँदनी नगरपालिका–८, गैराबारी टोलमा शनिबार बिहान वन क्षेत्रबाट भागेर आएको चित्तल (वन्यजन्तु) स्थानीय युवाहरूको सक्रियतामा सुरक्षित रूपमा नियन्त्रणमा ल्याइएको छ। वडा नं. ८ का सदस्य भरत नेपालीको अगुवाइमा अरुण बुढा मगरसहित टोलका युवाहरूले चित्तललाई कुनै क्षति हुन नदिई नियन्त्रणमा लिई राष्ट्रिय शुक्लाफाँटा निकुञ्जका सम्बन्धित अधिकारीहरूलाई तत्काल जानकारी गराएका थिए। निकुञ्जको प्राविधिक टोली घटनास्थलमा पुगिसकेपछि … Read more

Loading

जन्मदिनमा पत्रकार भुपेन्द्र ओलीद्वारा पत्रकार कल्याण कोषमा आर्थिक सहयोग

कञ्चनपुर — कञ्चनपुरबाट प्रकाशित हुने दोधराचाँदनी खबरका प्रकाशक तथा पत्रकार भुपेन्द्र ओलिले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले स्थापना गर्न लागेको पत्रकार कल्याण कोषमा आर्थिक सहयोग गरेका छन्। आफ्नो जन्मदिनको अवसरमा उनले कोषको स्थापनार्थ ५ हजार १ सय १ रुपैयाँ सहयोग गरेका हुन्। महासंघले पत्रकारहरूको हितका लागि स्थापना गर्न लागेको कोषमा पवित्र भावनाका साथ सकेको सहयोग … Read more

Loading

गौरीशंकर सामुदायिक वनबाट १०९ रुख हराए, अध्यक्षले माने — ‘चोरी भएको हो’; सशस्त्र प्रहरी भन्छ– ‘हाम्रो कार्यक्षेत्रमा पर्दैन’

दोधारा चाँदनी | बैशाख १९, २०८२कञ्चनपुरको दोधारा चाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाह (ड्राइपोर्ट) परियोजनाका लागि तोकिएका १७०२ वटा रुखमध्ये हालसम्म १५९३ वटा मात्र फेला परेका छन्। बाँकी १०९ रुख हराएको पुष्टि भएपछि वन क्षेत्रमा गम्भीर लापरवाही वा मिलेमतो भएको शंका थपिएको छ। स्थानीय स्तरको अनुगमनबाट रुखहरूमा लगाइएको सरकारी छाप मेटिएको, गणना नमिल्ने, र कतिपय रुख हराएको … Read more

Loading

किट विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत भेटिइन्

गत फागुनमा २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् । उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । कलेजको होस्टलमा झुण्डिएको अवस्थामा मृत फेला … Read more

Loading

छाडा चौपाया व्यवस्थापनमा बजेट दुरुपयोगको आरोप, अध्यक्ष बहेकद्वारा बजेट अपुग रहेको स्वीकार

दोधारा चाँदनी, बैशाख १८छाडा चौपाया व्यवस्थापनका लागि दोधारा चाँदनी नगरपालिकाबाट विनियोजित बजेटको दुरुपयोग भएको आरोप पछिल्लो समय चुलिँदै गएको छ। वडा नं ७ मा मर्ने अवस्थामा गाई फेला परेको घटनाले यथार्थतर्फ संकेत गर्दा स्थानीय नागरिकले योजनाको प्रभावकारिता र पारदर्शितामाथि प्रश्न उठाएका छन्। स्थानीयका अनुसार प्रत्येक वर्ष लाखौं रुपैयाँ चौपाया व्यवस्थापनका लागि छुट्याइए पनि समस्या झन … Read more

Loading

स्थानीय नेतृत्वको पहलमा मझगाउँ विमानस्थलमा कालोपत्रे कार्य सुरु

कञ्चनपुरभिमदत्त नगरपालिका वडा नं. १६ स्थित मझगाउँ विमानस्थलको कालोपत्रे कार्य सुरु गरिएको छ। नगरप्रमुख पदम बोगटीले बुधवार भूमि पूजन गर्दै कालोपत्रे कार्यको औपचारिक शुभारम्भ गरेका हुन्। विमानस्थल निर्माण तथा विस्तारमा देखिएका समस्या समाधानका लागि दुई दिनअघि नगर प्रमुख बोगटीको कार्यकक्षमा सरोकारवाला निकायहरूसँग छलफल गरिएको थियो। सोही छलफलबाट सहमति जुटेपछि तुरुन्तै कालोपत्रे कार्य अघि बढाइएको हो। … Read more

Loading