ईसेवाबाट करोडौं रकम चोर्ने कंचनपुरका युवक पक्राउ
काठमाडौँ, वैशाख ४ – हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगरमा बसोबास गर्ने २२ वर्षीय राहुल बुढा छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले प्रयोगकर्तालाई एसएमएसमार्फत ‘द अलर्ट’, ‘एटी अलर्ट’ जस्ता फिसिङ लिंक पठाएर “तपाईंको … Read more
![]()