राप्रपाको महेन्द्रनगरमा मोटरसाइकल र्याली, गिरफ्तार नेताहरूको रिहाइको माग
कञ्चनपुर, चैत २२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरले आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै शनिबार महेन्द्रनगरमा मोटरसाइकल र्याली निकालेको छ। काठमाडौंको तिनकुनेमा चैत १५ गते आयोजित राजावादी आन्दोलनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराको विनाशर्त रिहाइको माग गर्दै विरोधस्वरूप र्याली आयोजना गरिएको राप्रपा कञ्चनपुरले जनाएको … Read more
![]()