Clickable Banner Ad

सुदूरपश्चिमको रिफरल अस्पताल ३०० शैय्यामा स्तरोन्नति हुँदै, केन्द्रीय अस्पताल बन्ने प्रक्रिया अघि बढ्यो

सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई केन्द्रीय अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन केन्द्रीय सरकारलाई प्रस्ताव गरेको छ । २ सय शैय्या रहेको सो अस्पताललाई तीन सय शैय्यामा स्तरोन्नती गर्न प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई पत्राचार गरेको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ३ सय शैय्यामा स्तरोन्नती गरी केन्द्रीय अस्पताल बनाउने प्रक्रिया अगाडि बढाउन स्वास्थ्य तथा … Read more

Loading

नगर उपप्रमुख जोशीद्वारा दोधारा चाँदनी आरोग्य केन्द्रलाई आयुर्वेदिक औषधि सहयोग

दोधारा चाँदनी, कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाको नगर उपप्रमुख गंगा देवी जोशीले नागरिक आरोग्य सेवा केन्द्र, दोधारा चाँदनीलाई 84,२३1 रुपैयाँ मूल्य बराबरको आयुर्वेदिक औषधि सहयोग गरेकी छिन्। सोमबार एक कार्यक्रमबीच नगर उपप्रमुख जोशीले औषधिहरू हस्तान्तरण गरेकी हुन्। यस अवसरमा उनले स्वास्थ्य सेवा केन्द्रहरूलाई आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आयुर्वेदिक उपचार पद्धति प्रवर्द्धन गर्नुपर्ने आवश्यकता … Read more

Loading