Clickable Banner Ad

एस.ई.ई. र कक्षा ८ मा उत्कृष्ट नतिजा दिलाउने जनज्योति मावि सम्मानित

दोधारा चाँदनी, साउन १ –दोधारा चाँदनी नगरपालिका–८ वडा कार्यालयको आयोजनामा आज आयोजित विशेष कार्यक्रमका बीच श्री जनज्योति माध्यमिक विद्यालय र सो विद्यालयमा कार्यरत शिक्षकहरूलाई सम्मान गरिएको छ। शैक्षिक सत्र २०७९ मा कक्षा ८ (आधारभूत तह) तथा कक्षा १० (एस.ई.ई.) परीक्षामा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमध्ये उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गरी नगरको शैक्षिक प्रतिष्ठामा महत्वपूर्ण योगदान पुर्‍याएको … Read more

Loading

दोधारा चाँदनीमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी

कञ्चनपुर — दोधारा–चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीय कालु सुनारसहित एकै परिवारका ६ जना विषालु च्याउ सेवनबाट बिरामी परेका छन्। दोधारा चाँदनी इलाका प्रहरी कार्यालयका अनुसार भारतको नगरा जंगलबाट ल्याइएको जंगली च्याउको तरकारी खाँदा सुनारसहित उनका ३३ वर्षीया बुहारी गीता सुनार, १८ वर्षीया नातिनी निशा सुनार, १५ वर्षीय नाति भीम सुनार, १० वर्षीय नाति वसन्त … Read more

Loading

दोधारा चाँदनी नगर अस्पतालमा सेवा ठप्प, बिरामीहरू उपचारविहीन

दोधारा चाँदनी, असार २२नेपाल चिकित्सक संघको आह्वानमा आइतबार देशभर आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द हुँदा कञ्चनपुरको दोधारा चाँदनी नगर अस्पतालमा समेत नियमित सेवा ठप्प भएको छ। बिरामीहरू उपचार नपाएर मर्कामा परेका छन्। नगर अस्पतालमा बिहानैदेखि ओपीडी, सामान्य चेकजाँच, ल्याब, फार्मेसी लगायतका सेवा बन्द गरिएका छन्। आकस्मिक सेवा मात्र संचालनमा रहेकाले अन्य स्वास्थ्य समस्या बोकेर आएका … Read more

Loading

दोधारा चाँदनी–१० मा नयाँ एम्बुलेन्स हस्तान्तरण, बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत

दोधारा चाँदनी, कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–१० ले मंगलबार नयाँ एम्बुलेन्स प्राप्त गरेको छ। नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतीय दूतावासले उपहारस्वरूप प्रदान गरेको उक्त एम्बुलेन्स एक औपचारिक कार्यक्रमका बीच नगरपालिकाले वडा नं. १० मा हस्तान्तरण गरेको हो। कार्यक्रममा नगर उपप्रमुख गङ्गा जोशीले वडाध्यक्ष चन्द्र बहादुर सिंहलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरिन्। उपप्रमुख जोशीले वडा नं. १० … Read more

Loading

११औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा दोधारा चाँदनीमा योगाभ्यास कार्यक्रम हुने

कञ्चनपुर, असार ५ –११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा दोधारा चाँदनीमा भव्य योगाभ्यास कार्यक्रम आयोजना हुने भएको छ। पतञ्जली योग समिति, दोधारा चाँदनीको आयोजनामा असार ६ गते बिहान ५ बजेबाट कार्यक्रम हुने समिति सदस्यहरूले जानकारी दिएका छन्। कार्यक्रम दोधारा चाँदनी नगरपालिका–२ स्थित चाँदनी पूर्व गा.वि.स.को प्राङ्गणमा रहेको खेल मैदानमा सम्पन्न हुनेछ। कार्यक्रमको मुख्य प्रशिक्षकको रूपमा पतञ्जली … Read more

Loading

नगरप्रमुखको पहल र सक्रियता: दोधारा चाँदनीमा अत्याधुनिक एम्बुलेन्स

कञ्चनपुर, जेठ ३१ दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुको पहल र सक्रियतामा भारत सरकारबाट अत्याधुनिक एम्बुलेन्स प्राप्त भएको छ। नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले उपहारस्वरूप प्रदान गरेको यो एम्बुलेन्स औपचारिक रूपमा काठमाडौंस्थित भारतीय दूतावास परिसरमा आयोजित विशेष समारोहमा नगरप्रमुख लिम्बुलाई हस्तान्तरण गरिएको हो। भारतीय पक्षका प्रतिनिधिले उनलाई सांकेतिक चाबी हस्तान्तरण गर्दै एम्बुलेन्स … Read more

Loading

सुदूरपश्चिममा थपिए पाँच जना कोरोना संक्रमित

कञ्चनपुर, असार २३ – सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतका विभिन्न ठाउँबाट फर्किएका ती व्यक्तिहरू शुक्रबार कैलालीको गौरीफन्टा नाका भएर नेपाल प्रवेश गरेका थिए। उनीहरूलाई गरिएको एन्टिजेन परीक्षणमा ३० जनामध्ये पाँच जनाको नतिजा पोजिटिभ आएको हो। यो सँगै सुदूरपश्चिममा सक्रिय कोरोना संक्रमितको संख्या ९ पुगेको स्वास्थ्य कार्यालयले … Read more

Loading

सुदूरपश्चिममा २४ घण्टामा ३ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुर, २०८२ जेठ २१ ।सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा ३ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्र (PHEOC) का अनुसार सबै संक्रमितहरू कैलालीस्थित गौरिफन्टा नाकाबाट पत्ता लागेका हुन्। बुधबार प्रकाशित विवरणअनुसार सुदूरपश्चिमका विभिन्न सिमाना नाकाहरूमा १,०७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। गौरिफन्टा नाकामा ७६० जनामध्ये ३ जनाको रिपोर्ट पोजेटिभ … Read more

Loading

दोधारा चाँदनीको स्वास्थ्य सेवामा समर्पणको उदाहरण: डा. गगन चौधरीको प्रेरणादायी यात्रा

भुपेन्द्र ओली, दोधारा चाँदनी – वैशाख २३।कञ्चनपुरको सीमावर्ती क्षेत्र दोधारा चाँदनी। जहाँ विगतमा “सरकारी अस्पताल भनेको कागजी सेवा मात्र हो” भन्ने धारणा बाक्लो थियो। स्वास्थ्य केन्द्रमा उपचार हुँदैन भन्ने बुझाइ आम मानिसमा थियो। बिरामी परेपछि भारततर्फ धाउने बाध्यता थियो। तर यो सबै सोच परिवर्तन भयो, जब एक समर्पित चिकित्सक डा. गगन चौधरीको आगमन भयो। डा. … Read more

Loading

महाकाली प्रादेशिक अस्पतालको फेसबुक पेजबाट विवादास्पद पोस्ट, प्रशासनद्वारा खण्डनसहित माफी

कञ्चनपुर, वैशाख ९ – महाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरको आधिकारिक फेसबुक पेजमार्फत आइतबार सार्वजनिक गरिएको एक विवादास्पद पोस्टले सामाजिक सञ्जालमा व्यापक चासो र आलोचना बटुलेको छ। निजी विद्यालयका आन्दोलनरत शिक्षकहरूलाई लक्षित गर्दै गरिएको उक्त टिप्पणीलाई धेरैले अस्पताल जस्तो सरकारी संस्थाबाट गरिएको अभिव्यक्तिको रूपमा लिएर आपत्ति जनाएका थिए। उक्त पोस्ट सार्वजनिक भएपछि अस्पताल प्रशासनले आज एक विज्ञप्ति … Read more

Loading