Clickable Banner Ad

कञ्चनपुरको दोधारा चाँदनीमा मृत अवस्थामा भाले हात्ती फेला

दोधारा– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नेपाल–भारत सीमावर्ती दशगजा क्षेत्रमा एक भाले हात्ती मृत अवस्थामा फेला परेको छ। दोधारा चाँदनी नगरपालिका–३, बडुवाल टोल नजिक नेपाल–भारत सीमा स्तम्भ नम्बर ८०० को करिब ५०० मिटर दक्षिणतर्फ दशगजा क्षेत्रमा हात्ती मृत अवस्थामा फेला परेको हो। आज बिहान नेपाल–भारतका सुरक्षाकर्मी तथा वन अधिकृतहरूको टोली घटनास्थलमा पुगेका छन्। हात्तीको शव दशगजामा … Read more

Loading

उप–मेयर जोशीको पहलमा दोधारा चाँदनीमा महिला सशक्तिकरण कार्यक्रम सम्पन्न

दोधारा – दोधारा चाँदनी नगरपालिकाका उप–मेयर गंगादेवी जोशीको पहलमा राजनीतिक क्षेत्रमा सक्रिय महिलाहरूलाई लक्षित गर्दै महिला सशक्तिकरण तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगरका सम्पूर्ण वडाका निर्वाचित महिला सदस्य, नगर कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका महिला अगुवा, दशै वडाका विभिन्न पार्टीमा आबद्ध अगुवा महिलाहरू तथा सहकारी क्षेत्रका महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। महिला नेतृत्व, … Read more

Loading

दोधारा चाँदनी वडा नं. २ द्वारा आयोजित ब्युटीशियन तालिम सम्पन्न, ३१ महिलालाई प्रमाणपत्र वितरण

खडक रावल – दोधारा चाँदनी नगरपालिका, वडा नं. २ ले आयोजना गरेको एक महिने ब्युटीशियन सीप विकास तालिमको समापन समारोह बुधबार सम्पन्न भएको छ। स्थानीय युवा तथा महिलाहरूलाई सीप विकास गरी आत्मनिर्भर बनाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा ३१ जना महिला सहभागी थिए। तालिम सञ्चालन गर्दै प्रशिक्षक बबिता भण्डारी चन्दले सौन्दर्य क्षेत्रको सम्भावना, आवश्यक सीप र … Read more

Loading

दोधारा चाँदनीको आदर्श पब्लिक स्कुलमा पतञ्जली योग समितीद्वारा पाँचदिवसीय योग विज्ञान शिविरको उद्घाटन

दोधारा चाँदनी–७ स्थित आदर्श पब्लिक स्कुलमा पतञ्जली योग समितिद्वारा आयोजित पाँचदिवसीय योग विज्ञान शिविर यहि चैत्र १९ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने भएको छ। शिविर बिहान ४:४५ देखि ६:३० बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको समुद्घाटन पतञ्जली योग समिती दोधारा चाँदनी नगर अध्यक्ष हरिॐ सिंह ज्युको अध्यक्षतामा गरिएको थियो। प्रमुख अतिथी प्रकाश ब. चन्द, योग समिती कंचनपुरका … Read more

Loading

बेलौरीबाट नियन्त्रणमा लिइएको पाटेबाघ शुक्लाफाँटा निकुञ्जमा छाडियो

कञ्चनपुर — बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छाडिएको छ। डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरिया (भित्री भाग) को सुरक्षित प्राकृतिक बासस्थानमा छाडिएको हो। आइतबार बेलुका गहुँबारीबाट सुरक्षित रूपमा उद्धार गरी ल्याइएको बाघको स्वास्थ्य परीक्षण गरिएको थियो। बाघ स्वस्थ रहेको पाइएपछि निकुञ्ज … Read more

Loading

वडा अध्यक्ष विक्रम चन्दको पहलमा महाकाली आदर्श माध्यमिक विद्यालयमा पुस्तकालय सञ्चालन दोधारा चाँदनी

दोधारा चाँदनी नगरपालिका वडा नं १ का वडा अध्यक्ष विक्रम चन्द को पहलमा महाकाली आदर्श माध्यमिक विद्यालय मा पुस्तकालय सञ्चालनमा ल्याइएको छ। विद्यार्थीहरूलाई गुणस्तरीय अध्ययन वातावरण उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यस पुस्तकालयले शिक्षाको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। वडा अध्यक्ष चन्द ले पुस्तकालय समंचालन आएपछि विद्यार्थीहरूलाई अध्ययनमा प्रेरित गर्दै उनीहरूको उज्जवल … Read more

Loading

जोगबूढा र महाकाली नदीमा तटबन्ध निर्माण सुरु , स्थानीयलाई राहतको आशा

कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरस्थित जोगबूढा र महाकाली नदीमा तटबन्ध निर्माण गरिने भएको छ। बाढीले गर्ने कटान रोक्न जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले तटबन्ध निर्माणको प्रक्रिया अघि बढाएको हो। यस वर्ष करिब ६ सय मिटर तटबन्ध निर्माण गरिनेछ। जोशी बिल्डर्स कम्पनीका प्रबन्धक गणेश जोशीका अनुसार तटबन्ध निर्माण नदीको किनारमा जोगबूढा हुँदै महाकाली नदीसम्म पुग्ने गरी … Read more

Loading

नगर उपप्रमुख जोशीद्वारा दोधारा चाँदनी आरोग्य केन्द्रलाई आयुर्वेदिक औषधि सहयोग

दोधारा चाँदनी, कञ्चनपुर – दोधारा चाँदनी नगरपालिकाको नगर उपप्रमुख गंगा देवी जोशीले नागरिक आरोग्य सेवा केन्द्र, दोधारा चाँदनीलाई 84,२३1 रुपैयाँ मूल्य बराबरको आयुर्वेदिक औषधि सहयोग गरेकी छिन्। सोमबार एक कार्यक्रमबीच नगर उपप्रमुख जोशीले औषधिहरू हस्तान्तरण गरेकी हुन्। यस अवसरमा उनले स्वास्थ्य सेवा केन्द्रहरूलाई आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै आयुर्वेदिक उपचार पद्धति प्रवर्द्धन गर्नुपर्ने आवश्यकता … Read more

Loading

कञ्चनपुरको बेलौरीमा पाटेबाघ नियन्त्रणमा

दोधारा-कञ्चनपुरको बेलौरी नगरपालिका-२, टेडुवा गाउँमा देखिएको भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खटिएको उद्धार टोलीले नियन्त्रणमा लिएको छ। कटैनी नाला नजिकै फेला परेको बाघलाई आइतबार दिउँसो २:३० बजे डाट (सुलाउने औषधि) गरेर सुरक्षित रूपमा नियन्त्रणमा लिइएको हो। गाईवस्तुमा आक्रमणपछि खोजीचैत १५ गते साँझ पाटेबाघले स्थानीय हरि प्रसाद चौधरीको गोठबाट बाच्छोलाई आक्रमण गरेको थियो। त्यसपछि नजिकैको विमला … Read more

Loading

सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा

सुदूरपश्चिमका वनमन्त्री चौधरीले दिए राजीनामा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले पदबाट राजीनामा दिएका छन् । आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि मन्त्री चौधरीले पदबाट राजीनामा दिएका हुन् । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बनेका चौधरीले शनिबार मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गर्दै राजीनामा दिएको घोषणा गरेका हुन् । मन्त्री चौधरीले दिगो वन … Read more

Loading