Clickable Banner Ad

दोधारा चाँदनी वडा नं. ४ को कार्यालय भवन उद्घाटन

दोधारा चाँदनी वडा नं. ४ को कार्यालय भवन उद्घाटनकञ्चनपुर — दोधारा चाँदनी नगरपालिका वडा नं. ४ को नयाँ कार्यालय भवनको उद्घाटन गरिएको छ। नगरप्रमुख किशोर कुमार लिम्बु र नगर उपप्रमुख गंगादेवी जोशीले संयुक्त रूपमा शिलालेख अनावरण गर्दै रिबन काटेर भवनको उद्घाटन गर्नुभएको हो। चार कट्ठा क्षेत्रफलमा निर्माण गरिएको सो भवनको उद्घाटन समारोहमा विभिन्न विशिष्ट व्यक्तिहरूको … Read more

Loading

सांस्कृतिक चेतनाको जागरण गर्ने उद्देश्यले आयोजित कार्यक्रम

सांस्कृतिक चेतनाको जागरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गुगुल्डि वाङमय प्रतिष्ठानका अध्यक्ष वीरबहादुर चन्द ‘विश्राम’को अध्यक्षता, नगर प्रमुख किशोरकुमार लिम्बुको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका सचिव जगदीश ओझाको उद्घोषणमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सुरुआतमा साहित्यकार रमेश पन्त ‘मीतबन्धु’ले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्य प्रस्तुत गरेका थिए। कार्यक्रममा संविधानसभा सदस्य आनन्दी पन्त, भानु बहुमुखी क्याम्पसका प्रमुख प्रकाशबहादुर चन्द, … Read more

Loading

दोधारा चाँदनीमा हावाहुरीसहितको मुसलधारे वर्षाले तरकारी खेतीमा ठूलो क्षति सुन्दरनगर

खडक रावल — २०७८ चैत्र २८ दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगरमा बुधबार अपरान्ह आएको हावाहुरीसहितको मुसलधारे वर्षाले स्थानीय कृषकहरूलाई ठूलो क्षति पुर्‍याएको छ। पी आर कृषि फर्मद्वारा सञ्चालनमा रहेको टनेल फर्ममा लगाइएको तरकारी खेती पूर्णरूपमा नष्ट भएको फर्मका सञ्चालक प्रेम रोकायाले जानकारी दिएका छन्।“हावाहुरीसँगै आएको वर्षाले हाम्रो १५ कट्टामा फैलिएको बुढी, टमाटर, सिमला … Read more

Loading

दोधारा चाँदनीमा मुसलधारे वर्षाले गहुँबाली नष्ट, किसानहरूको वर्षदिनको मेहनत पानीमा

खडक रावल, दोधारा चाँदनी, चैत्र २८ — दोधारा चाँदनी नगरपालिकाका किसानहरू अहिले ठूलो संकटमा परेका छन्। बुधबार साँझदेखि परेको मुसलधारे वर्षा र असिनाले पाकिसकेको गहुँको बालीमा ठूलो क्षति पुर्‍याएको छ। खेतहरूमा पानी जम्दा गहुँ काट्ने र काटेको माड्ने काम पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय किसानहरूका अनुसार गहुँ सिँचाइको भरमा राम्ररी पाकिसकेको थियो र अधिकांश … Read more

Loading

दोधारा चाँदनीबाट २२ जना शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी

दोधारा चाँदनी, काठमाडाैं — नेपाल शिक्षक महासंघ केन्द्रीय आन्दोलन समितिको आह्वानमा मुलुकभर जारी शिक्षकमैत्री आन्दोलन अन्तर्गत दोधारा चाँदनी नगर क्षेत्रका २२ जना शिक्षक तथा कर्मचारी काठमाडौं केन्द्रित अनिश्चितकालीन सडक आन्दोलनमा सहभागी भएका छन्। नगरका विभिन्न सामुदायिक विद्यालयहरूबाट सहभागी शिक्षकहरू महासंघका अध्यक्ष उदय रावतको नेतृत्वमा चैत १९ गते काठमाडौं प्रस्थान गरी आन्दोलनमा नियमित र सक्रिय भूमिका … Read more

Loading

दोधारा चाँदनी १ वडा कार्यालय भवनको उद्घाटन सम्पन्न

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका वडा नं. १ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन समारोह २०८१ साल चैत्र २४ गते, आईतवारका दिन सम्पन्न भएको छ। नगरप्रमुख किशोर कुमार लिम्बुले शिलालेख अनावरण तथा रिबन काट्दै औपचारिक रूपमा भवन उद्घाटन गर्नुभयो। उक्त कार्यालय भवन दुई कट्ठा क्षेत्रफलको जग्गामा निर्माण गरिएको हो। उद्घाटन समारोहमा वडा नं. १ … Read more

Loading

राप्रपाको महेन्द्रनगरमा मोटरसाइकल र्‍याली, गिरफ्तार नेताहरूको रिहाइको माग

कञ्चनपुर, चैत २२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरले आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै शनिबार महेन्द्रनगरमा मोटरसाइकल र्‍याली निकालेको छ। काठमाडौंको तिनकुनेमा चैत १५ गते आयोजित राजावादी आन्दोलनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबराको विनाशर्त रिहाइको माग गर्दै विरोधस्वरूप र्‍याली आयोजना गरिएको राप्रपा कञ्चनपुरले जनाएको … Read more

Loading

शनिबार महेन्द्रनगरमा राप्रपाको मोटरसाइकल विरोध र्याली: निष्पक्ष छानबिन र न्यायको माग

कञ्चनपुरका महेन्द्रनगरमा आज शनिबार दिउँसो १ बजेदेखि राप्रपा कञ्चनपुरले मोटरसाइकल विरोध र्याली आयोजना गर्नेछ। यस र्यालीमा पार्टीका वरिष्ठ नेताहरू – पुष्पराज पुरुष, खुस्बु ओली, स्वागत नेपाल लगायतका प्रमुख नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ। र्यालीको मुख्य उद्देश्य राज्यद्वारा सिर्जित हिंसात्मक घटनाको निष्पक्ष छानबिनका साथै राप्रपाका नेताहरू, जसमा रविन्द्र मिश्र, धवल शमशेर राणा लगायतका नाम उल्लेखित … Read more

Loading

पत्रकार सुरेश रजकको अन्तिम म्यासेज : ‘माथि प्रहरी छ, उनीहरूलाई हान्न जाँदै छ’

काठमाडौं, चैत २२ — राजधानीको तीनकुनेमा कार्यरत पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग तीव्र बन्दै गएको छ। एभिन्यूज खबरका संवाददाता रजकको जिउँदै जलाएर हत्या गरिएको आशंकामा सञ्चार क्षेत्रका प्रतिनिधि र आम नागरिकले सरकार समक्ष सत्य तथ्य सार्वजनिक गर्न जोडदार माग गरेका छन्। चैत १५ गते दिउँसो २ बजेर १९ मिनेटमा मास्टर कन्ट्रोल … Read more

Loading

आभाषकुञ्ज दैनिकको ९ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

दोधारा- कञ्चनपुरको भीनपा–१८ बाट प्रकाशित हुँदै आएको आभाषकुञ्ज दैनिकले आफ्नो ९ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। यस अवसरमा महाकाली प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै अग्रज पत्रकार माधवसिंह धामीलाई नगद रु. ५५५५ सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ। समारोहमा प्रमुख अतिथि नगरप्रमुख बोगटीको शुभकामना वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नेपाली कांग्रेस कञ्चनपुरका सभापति … Read more

Loading