सुन्दरनगरमा ‘मुठीदान’ अभियानमार्फत विपद् व्यवस्थापन कोष वृद्धिदोधारा चाँदनी नगरपालिका–८, सुन्दरनगर
समितिले स्थानीय बासिन्दाहरूलाई मुठीदान स्वरूप अन्न सहयोग गर्न आह्वान गर्दै समुदायमा कुनै पनि प्रकारको विपद्जन्य घटनाबाट जोगिन र प्रभावकारी रूपमा सामना गर्न तयारी अवस्थामा रहनुपर्ने आवश्यकता औंल्याएको छ। “विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि कोषमा आवश्यक स्रोत जुटाउनु अत्यावश्यक भएकाले हामीले मुठीदान अभियान थालेका हौं,” समितिका प्रतिनिधिले बताए। स्थानीयस्तरमै सकृयताको माध्यमबाट दिगो र प्रभावकारी विपद् व्यवस्थापनको … Read more
![]()