ढुंगा चढेर नदी तर्ने दिन सम्झिँदै दोधारा चाँदनीका मान बहादुर सुनारको वाचा: अब सुरक्षित तटबन्ध र सबैका हातमा लालपुर्जा
कञ्चनपुर-कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार मान बहादुर सुनार ले दोधारा चाँदनीको विगत सम्झँदै भविष्यको विकास योजनासहित आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। २०४८ सालदेखि राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै उनले दोधारा चाँदनीको पुरानो अवस्था स्मरण गरे। उनका अनुसार एक समय यहाँ साइकल चलाउने बाटोसमेत थिएन। वर्षात्का बेला सडक हिलाम्य हुन्थे, सामान्य … Read more
![]()