Clickable Banner Ad

दोधारा चाँदनीमा हावाहुरीसहितको मुसलधारे वर्षाले तरकारी खेतीमा ठूलो क्षति सुन्दरनगर

खडक रावल — २०७८ चैत्र २८ दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगरमा बुधबार अपरान्ह आएको हावाहुरीसहितको मुसलधारे वर्षाले स्थानीय कृषकहरूलाई ठूलो क्षति पुर्‍याएको छ। पी आर कृषि फर्मद्वारा सञ्चालनमा रहेको टनेल फर्ममा लगाइएको तरकारी खेती पूर्णरूपमा नष्ट भएको फर्मका सञ्चालक प्रेम रोकायाले जानकारी दिएका छन्।“हावाहुरीसँगै आएको वर्षाले हाम्रो १५ कट्टामा फैलिएको बुढी, टमाटर, सिमला … Read more

Loading

दोधारा चाँदनीमा मुसलधारे वर्षाले गहुँबाली नष्ट, किसानहरूको वर्षदिनको मेहनत पानीमा

खडक रावल, दोधारा चाँदनी, चैत्र २८ — दोधारा चाँदनी नगरपालिकाका किसानहरू अहिले ठूलो संकटमा परेका छन्। बुधबार साँझदेखि परेको मुसलधारे वर्षा र असिनाले पाकिसकेको गहुँको बालीमा ठूलो क्षति पुर्‍याएको छ। खेतहरूमा पानी जम्दा गहुँ काट्ने र काटेको माड्ने काम पूर्ण रूपमा अवरुद्ध भएको छ। स्थानीय किसानहरूका अनुसार गहुँ सिँचाइको भरमा राम्ररी पाकिसकेको थियो र अधिकांश … Read more

Loading

मुलपानीमा २ दर्जन कुकुरलाई यातनापूर्वक गाडीमा कोचेर बेपत्ता पारियो

काठमाडौंको मुलपानीस्थित ग्रीन हिल सिटीमा एकजनालाई एउटा कुकुरले टोकेपछि सम्पूर्ण कुकुरलाई अन्तै लगेर छाडिएको छ । त्यहाँ बसोबास गर्ने एक महिलालाई कुकुरले टोकेको भन्दै गाडीमा राखेर २० हाराहारी कुकुरलाई अन्तै लगेर फालिएको स्थानीयको भनाइ छ। पशुअधिकारकर्मीहरू कुकुरको अवस्थाबारे बुझ्न जाँदा ग्रीन हिल सिटी समितिका व्यक्ति तथा त्यहाँ बस्नेहरूले तथानाम गाली गर्दै हातपात समेत गरेको सृजना … Read more

Loading

कञ्चनपुरको बेलौरीमा पाटेबाघ नियन्त्रणमा

दोधारा-कञ्चनपुरको बेलौरी नगरपालिका-२, टेडुवा गाउँमा देखिएको भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खटिएको उद्धार टोलीले नियन्त्रणमा लिएको छ। कटैनी नाला नजिकै फेला परेको बाघलाई आइतबार दिउँसो २:३० बजे डाट (सुलाउने औषधि) गरेर सुरक्षित रूपमा नियन्त्रणमा लिइएको हो। गाईवस्तुमा आक्रमणपछि खोजीचैत १५ गते साँझ पाटेबाघले स्थानीय हरि प्रसाद चौधरीको गोठबाट बाच्छोलाई आक्रमण गरेको थियो। त्यसपछि नजिकैको विमला … Read more

Loading

पत्रकार सुरेश रजकको हत्याको विरोधमा महेन्द्रनगरमा विरोध र्‍याली

दोधारा — काठमाडौंको तिनकुनेमा पत्रकार सुरेश रजकको विभत्स हत्या भएको घटनाको विरोधमा कञ्चनपुरको महेन्द्रनगरमा विरोध र्‍याली निकालिएको छ। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको आयोजनामा शनिबार महेन्द्रनगर बजारमा पत्रकार हत्या र सञ्चार गृहमा गरिएको आक्रमणको विरोधमा प्रदर्शन गरिएको हो। शुक्रबार राजावादी समूहको आन्दोलनका क्रममा उग्र प्रदर्शनकारीले एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकलाई घरभित्र थुनेर आगो लगाएका … Read more

Loading

महाकाली पुलको तटबन्ध पुनर्निर्माणमा लापरबाही, स्थानीयको कडा विरोध

तमान सिङ्ग गुरुङ्ग — भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका बासिन्दाहरू तटबन्ध पुनर्निर्माणमा भएको ढिलाइप्रति आक्रोशित हुँदै सडकमा उत्रिएका छन्। दोधारा चाँदनी जोड्ने चार लेनको महाकाली पुलको तटबन्ध महिनौँदेखि भत्किएको भए पनि पुनर्निर्माणमा चासो नदेखाइएको भन्दै स्थानीयहरूले विरोध प्रदर्शन गरेका हुन्। गत भदौ महिनामा महाकाली नदीमा आएको बाढीले निर्माणाधीन तटबन्ध भत्काएको थियो। पटक–पटक आग्रह गर्दा पनि … Read more

Loading