गुजरातमा घाइते घनश्याम रावतको उपचारका लागि सहयोग अभियान, २४ घण्टामा ५० हजारभन्दा बढी संकलन
दोधारा चाँदनी- भारतको गुजरातमा रोजगारीका क्रममा दोधारा चाँदनी नगरपालिका–१० निवासी १८ वर्षीय घनश्याम रावत दुर्घटनामा परि गम्भीर घाइते भएका छन्। उनी अहिले भारतको बरेलीस्थित अस्पतालमा उपचाररत छन्। चिकित्सकको निगरानीमा उपचार जारी रहेको र खर्च ठूलो मात्रामा बढिरहेको परिवारले जनाएको छ। परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफन्त, साथीभाइ तथा सहयोगी मन भएका सबैलाई उपचार सहयोगका लागि … Read more
![]()