टी–१० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लक्ष्मी इलेक्ट्रिकल्स एन्ड सप्लायर्स विजयी
दोधारा चाँदनी ।दोधारा चाँदनी नगरपालिका–८ अन्तर्गत ग्रामीण विकास तथा युवा सशक्तिकरण केन्द्रद्वारा आयोजित टी–१० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लक्ष्मी इलेक्ट्रिकल्स एन्ड सप्लायर्स टिमले विजयी सुरुवात गरेको छ। शनिबार सम्पन्न उद्घाटन खेलमा लक्ष्मी इलेक्ट्रिकल्स एन्ड सप्लायर्सले भिमदत्त नगरपालिका–१३ लाई ४८ रनले पराजित गरेको हो।पहिले ब्याटिङ गरेको लक्ष्मी इलेक्ट्रिकल्स एन्ड सप्लायर्सले निर्धारित १० ओभरमा १२५ रनको लक्ष्य … Read more
![]()