Clickable Banner Ad

दोधारा चाँदनीबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

दोधारा चाँदनी नगरपालिका–९ ढकना घाट क्षेत्रबाट भारतीय नम्बर प्लेटको चोरीको मोटरसाइकलसहित एक जना पक्राउ परेका छन्। DL3S DU6059 नम्बरको उक्त मोटरसाइकल विशेष सुराकीको आधारमा साधा पोशाकमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको जानकारी इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जानकारी दिएको छ ।

Advertisement

पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Loading

Advertisement
Advertisement