Clickable Banner Ad

महाकाली पुलको तटबन्ध पुनर्निर्माणमा लापरबाही, स्थानीयको कडा विरोध

तमान सिङ्ग गुरुङ्ग — भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका बासिन्दाहरू तटबन्ध पुनर्निर्माणमा भएको ढिलाइप्रति आक्रोशित हुँदै सडकमा उत्रिएका छन्। दोधारा चाँदनी जोड्ने चार लेनको महाकाली पुलको तटबन्ध महिनौँदेखि भत्किएको भए पनि पुनर्निर्माणमा चासो नदेखाइएको भन्दै स्थानीयहरूले विरोध प्रदर्शन गरेका हुन्। गत भदौ महिनामा महाकाली नदीमा आएको बाढीले निर्माणाधीन तटबन्ध भत्काएको थियो। पटक–पटक आग्रह गर्दा पनि … Read more

Loading

कुखुरा पालन व्यवसायीको संकट: समस्या, चुनौती र समाधान

(गोभिन्द भट्ट द्वारा लिखित) नेपालमा पोल्ट्री व्यवसायले विगत केही दशकमा उल्लेखनीय वृद्धि गरेको छ। यो व्यवसायले हजारौं किसान तथा व्यवसायीलाई रोजगारी दिएको छ भने मुलुकलाई मासु उत्पादनमा आत्मनिर्भर बनाउन योगदान पुर्‍याएको छ। तर, हालैका वर्षहरूमा यो व्यवसाय संकटमा पर्दै गएको छ। व्यवसायीहरू आर्थिक कठिनाइ झेल्न बाध्य छन्, कतिपय किसान विदेश पलायन हुन थालेका छन् भने … Read more

Loading

उप मेयर जोशीले गरिन २५ विद्यार्थीलाई छात्रवृत्ति वितरण, अध्ययनमा टेवा पुग्ने विश्वास

दोधारा-दोधारा चाँदनी नगरपालिकाकी उपप्रमुख श्रीमती गंगादेवी जोशीले भानु बहुमुखी क्याम्पसका २५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्नुभएको छ। आर्थिक वर्ष २०८०/०८१ को उपप्रमुख कार्यक्रम अन्तर्गत छुट्टाइएको बजेटबाट प्रत्येक विद्यार्थीलाई ६,००० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको हो। नगरपालिकाले विशेष गरी अति विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै छात्रवृत्ति वितरण गरेको हो। विद्यार्थीहरूले प्राप्त सहयोग आफ्नो अध्ययनलाई निरन्तरता दिन … Read more

Loading

दोधारा चाँदनी–१ मा सडक निर्माणको अनुगमन, वडाध्यक्ष चन्द

dodhara chandani khabar

दोधारा चाँदनी नगरपालिका–१ का वडाध्यक्ष विक्रम बहादुर चन्दले पुजारा टोलदेखि गिरिभाडा जाने सडक क्षेत्रको कालोपत्रे निर्माण कार्यको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले सडक निर्माणमा संलग्न सम्बन्धित पक्षलाई तोकिएको मापदण्डअनुसार गुणस्तरीय काम गर्न निर्देशन दिनुभएको छ। वडाध्यक्ष चन्द्रले सडक मजबुत, बलियो र दीर्घकालसम्म टिक्ने गरी निर्माण हुनुपर्नेमा जोड दिँदै कामको गुणस्तरमा कुनै सम्झौता नगर्न चेतावनी … Read more

Loading

नगर उपप्रमुख गंगा देवी जोशीले उपप्रमुख कोषबाट एक थान ईन्भटर सहयोग गरेको हो ।

dodhara chandani khabar

उपमेयर कार्यक्रम अन्तर्गत मन्दिरलाई ईन्भटर सहयोग श्री कालिका माता मन्दिरमा उपमेयर कार्यक्रम अन्तर्गत ईन्भटर सहयोग गरीएको छ ।दोधारा चाँदनी नगरपालिका–०९ मा रहेको श्री कालिका मन्दिरमा नगर उपप्रमुख गंगा देवी जोशीले उपप्रमुख कोषबाट एक थान ईन्भटर सहयोग गरेको हो । कालिका हाट बजारमा आयोजना हुन लागेको उक्त धार्मिक अनुष्ठानमा स्थानीय भक्तजनहरूको सक्रिय सहभागिता रहनुका साथै तेस्रो … Read more

Loading

दोधारा चाँदनीको १ नम्बर वडाका किसानलाई बाँडियो

dodhara chandani khabar

दोधारा चाँदनीको १ नम्बर वडाका किसानलाई बाँडियो मौसमी तथा बेमौसमी तरकारी बीऊ दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा कृषक समूहलाई मौसमी तथा बेमौसमी तरकारी बीउ वितरण गरिएको छ । वडा कार्यालयले कृषक समूहलाई करेला बैगन, भिण्डी, लौका, खुर्सानी, फर्सी, तोरया, बोडी लगायतका उन्नत जातका बीउ वितरण गरेको छ । वडा अध्यक्ष बिक्रम बहादुर चन्दले … Read more

Loading