“जन्मदेखि मृत्युसम्म वडा सँगै”: अध्यक्ष थापाको जीवनस्पर्शी योजना
श्रावण २० – दोधारा चाँदानी खबरभीमदत्त नगरपालिका–११ मा जन्मिने शिशु र अन्त्य हुने जीवन दुबैलाई अब सामाजिक सुरक्षाको छायाँ मिल्ने भएको छ। लोकप्रिय वडा अध्यक्ष प्रकाश थापाले जनताको पीडा बुझ्ने नेतृत्वको सशक्त उदाहरण दिँदै नवजात शिशु स्याहारका लागि २५०० रुपैयाँ र दाहसंस्कार खर्चका लागि ५५०० रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नुभएको छ। “जन्म सँगै जिम्मेवारी र … Read more
![]()