समाजसेवामा जन्मदिन : बलदेव भट्टद्वारा बाल अनाथालयलाई सहयोग
कञ्चनपुर। न्यु किसान एग्रोभेटका संचालक बलदेव भट्टले आफ्नो जन्मदिन समाजसेवामार्फत मनाएका छन्। उनले जन्मदिनको अवसरमा भिमदत्तस्थित समाज कल्याण बाल अनाथालयमा रहेका अनाथ बालबालिकासँग समय बिताउँदै फलफूल, चामल, दाल र तेल लगायतका खाद्यान्न सामग्री सहयोग गरेका छन्। भट्टले जन्मदिनलाई अर्थपूर्ण बनाउनका लागि यस्तो कार्य गरेको बताउँदै आगामी दिनमा पनि सामाजिक काममा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त … Read more
![]()