दोधारा चाँदनीमा सुरु हुँदैछ भलिबल प्रतियोगिता
दोधारा चाँदनी, कञ्चनपुर ।श्री शिवशक्ति युवा विकास समाज, दोधारा चाँदनी–३ द्वारा आयोजना हुन लागेको “SYDS वडा स्तरीय भलिबल प्रतियोगिता–२०८२” यहि मिति २०८२ साल कार्तिक ३ गतेदेखि भव्य रूपमा सञ्चालन हुने भएको छ। प्रतियोगितामा विजेता टोलीलाई रु. ३१,००० सहित मेडल र ट्रफि प्रदान गरिनेछ भने उप–विजेताले रु. २१,००० सहित मेडल र ट्रफि प्राप्त गर्नेछन्। प्रतियोगिताको प्रवेश … Read more
![]()