Clickable Banner Ad

नगर उपप्रमुख गंगा देवी जोशीले उपप्रमुख कोषबाट एक थान ईन्भटर सहयोग गरेको हो ।

उपमेयर कार्यक्रम अन्तर्गत मन्दिरलाई ईन्भटर सहयोग श्री कालिका माता मन्दिरमा उपमेयर कार्यक्रम अन्तर्गत ईन्भटर सहयोग गरीएको छ ।
दोधारा चाँदनी नगरपालिका–०९ मा रहेको श्री कालिका मन्दिरमा नगर उपप्रमुख गंगा देवी जोशीले उपप्रमुख कोषबाट एक थान ईन्भटर सहयोग गरेको हो ।

Clickable Video Ad

कालिका हाट बजारमा आयोजना हुन लागेको उक्त धार्मिक अनुष्ठानमा स्थानीय भक्तजनहरूको सक्रिय सहभागिता रहनुका साथै तेस्रो चण्डीपाठ यज्ञ चैत्र १७ देखि २५ गतेसम्म सञ्चालन हुने पण्डित गौतम जोशीले बताएका छन ।
चण्डीपाठ यज्ञमा धार्मिक प्रवचन, हवन तथा भजन–कीर्तन, झाँकीजस्ता कार्यक्रमहरू र अन्तिम दिन धार्मिक श्रद्धालुहरूलाई भण्डारामा पनि समावेस गरिने आयोजकहरूले जनाएका छन । यस अनुष्ठानले धार्मिक आस्था मजबुत बनाउनुका साथै समाजमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा प्रवाहित गर्ने विश्वास गरिएको छ ।

Advertisement
Advertisement

उपप्रमुख कार्यक्रमबाट पाएको ईन्भटर सहयोग उपलब्ध गराएकोमा नगर उपप्रमुख गंगा देवी जोशीलाई सम्पुर्ण मन्दिर टिम लगायत स्थानियहरुले धन्यवाद दिदै उहाँको समाजिक तथा धार्मीक कार्यप्रति सदैव योगदान रहने गरेको र आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा सहित उच्च सम्मानको साथै आभार प्रकट गरेका छन ।

Loading

Advertisement

Leave a Comment