महाकाली र जोगबुडा नदीमा जलस्तर बढ्न सक्ने सम्भावना, दोधारा चाँदनीवासीलाई सतर्क रहन आग्रह
दोधारा चाँदनी, कञ्चनपुर — पछिल्लो मौसम पूर्वानुमानका आधारमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ। नगरपालिकाको कार्यालयद्वारा जारी गरिएको सूचनामा आज २०८२ साउन २० गते दिउँसो १:०० बजेपछि दोधारा चाँदनी क्षेत्रका विभिन्न स्थानहरूमा मूसलधारे वर्षा हुने सम्भावना रहेको जनाइएको छ। नेपाल सरकार, मौसम पूर्वानुमान महाशाखाबाट प्राप्त जानकारी … Read more
![]()