Clickable Banner Ad

दोधारा चाँदनीमा खेतमा लुकाइ राखिएको करिब ३ लाख ३३ हजार मूल्य बराबरको अवैध पटाका बरामद

दोधारा चाँदनी नगरपालिका–७ काशिपुर टोलस्थित खेतमा लुकाइ राखिएको करिब ३,३३,९१२ रुपैयाँ बराबरको अवैध पटाका इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र कञ्चनभोज सशस्त्र प्रहरी बलको संयुक्त टोलीले बरामद गरेको छ।

Advertisement

बरामद गरिएका पटाका वडा नं. ६ का वडा अध्यक्ष ओम बहादुर बस्नेत, स्थानीय, पत्रकारहरूको उपस्थितिमा नष्ट गरिएको प्रहरीले जनाएको छ।

Loading

Advertisement
Advertisement