Clickable Banner Ad

भाइरल बन्दै महाकाली पुल, दोधारा चाँदनीको नयाँ परिचय (फोटोहरु सहित)

कञ्चनपुर — दोधारा चाँदनी स्थित महाकाली नदीमाथि निर्माण गरिएको चार लेनको भव्य पक्की पुल अहिले आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनेको छ।सुन्दर संरचना र अनौठो भव्यता बोकेको यो पुलले महाकालीपारिको दोधारा चाँदनी क्षेत्रलाई महेन्द्रनगरसँग जोड्ने महत्वपूर्ण काम मात्र गरेको छैन, यो आफैँमा एक आकर्षक पर्यटकीय स्थल पनि बनेको छ। 📸 यहाँ हेर्नुहोस्, महाकाली नदीमाथिको … Read more

Loading

दोधारा चाँदनी–९ मा नववर्षको अवसरमा भव्य सांस्कृतिक कार्यक्रम हुँदै

दोधारा चाँदनी :नववर्ष २०८२ को पावन अवसरमा दोधारा चाँदनी नगरपालिका वडा नं. ९ मा एक भव्य विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।कार्यक्रम २०८१ साल चैत ३१ गते साँझ ७ बजेदेखि अम्बिका माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिनेछ। सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै स्थानीय कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुने यस कार्यक्रममा स्थानीय कलाकारहरूको बहुआयामिक प्रस्तुतीहरू … Read more

Loading

फिल्ममा फर्किए सुशांक, साइन गरे ‘जनै हराएको बाहुन’

काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ निर्माण घोषणादेखि चर्चामा छ । चैत अन्त्यदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्ममा अहिले पनि कास्टिङ जारी छ । फिल्मले आमा र छोराबीचको भावनात्मक सम्बन्धको कथा पेश गर्नेछ । विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहारी र रेयर राई कलाकारको रुपमा अनुबन्धित छन् । यो लाइनअपमा राष्ट्रिय चलचित्र पुरस्कार … Read more

Loading